सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा मिल्यो, भोलि मन्त्रिपरिषद् विस्तार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलवार दिउँसो १ बजे मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्तारुढ दलहरुबीच सोमबार अवेर मन्त्रालय भागवण्डा टुंगिएपछि मन्त्रिपरिषद् विस्तार हुनेभएको हो । भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । त्यसअघि…