बङ्गलादेशका प्रधानमन्त्रीको राष्ट्रपति भवनमा स्वागत, आजै प्रधानमन्त्री मोदीसँग वार्ता

भारतको चारदिने भ्रमणमा सोमबार यहाँ आउनुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालाई आज बिहान राष्ट्रपति भवनमा औपचारिकरूपमा स्वागत गरिएको छ । उहाँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको हो । विदेशमन्त्री एस जयशङ्कर पनि प्रधानमन्त्री मोदीका साथमा हुनुहुन्थ्यो । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको स्वागतका निम्ति राष्ट्रपति भवन सजिएको थियो । बङ्गलादेशकी प्रधानमन्त्री हसिनाले आज राष्ट्रपति द्रौपदी मुर्मु र…