ताइवानमाथि चीनको बढ्दो दबाब

ताइपेई । ताइवानमाथि निरन्तर सैन्य एवं कूटनीतिक दबाब बढाएको चीनले अब मनोवैज्ञानिक दबाब पनि बढारहेको छ । स्वशासित ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा लिएको बेइजिङले ताइपेइमाथि पुनः नियन्त्रण कायम गर्ने मनसुवा निरन्तर व्यक्त गर्दै आएको छ । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँग पुनःएकीकरण हुनैपर्नेमा जोड दिँदै आएका छन् भने देशको पुरानो प्रान्तलाई मुख्यभूमिमा गाभ्न आवश्यक…