कोदारी राजमार्ग निर्माणअघि भरियाले भारी बोकेर चीनसँग व्यापार गर्ने सिन्धुपाल्चोकको मेलम्ची–नवलपुर सडकको मेलम्ची–बगूवा पाँच किमी खण्ड बिस्तार गरिँदै। साँखुबाट मेलम्ची, नवलपुर, चौतारा, बलेफी हुँदै चीनसम्म राजमार्ग निर्माणको अवधारणा अघि सारिएपनि कार्यान्वयनमा जान सकेको छैन। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०