समानुपातिकको सूची सच्याउन भोलिसम्मको समय, आयोगले थाल्यो छानविन

काठमाडौं– निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन सोमबारसम्मको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो । दलहरुले आयोगको तालिका अनुसार शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । बन्दसूचीमा रहेका नामावली भित्रैबाट दलहरुले समानुपातिक…