काठमाडौं, १३ बैशाख - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणापत्र बकवास र पागलहरुको प्रलाप भएको बताएका छन् ।मंगलबार प्रथम निर्वाचित् कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रप्रति यस्तो कडा टिप्पणी गरेका हुन् । ‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०