काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका शीर्ष नेताहरु मुलुकलाई सञ्चालन गर्नमा असफल भएको बताएका छन् । पटक–पटक सरकारको नेतृत्व गरिसकेका नेताहरुले मुलुकलाई समृद्ध बनाउँन नसकेको र कुर्सी बचाउँने, गिराउँने खेलमा रमाई रहेको साहको दावी छ। आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा आज बिभिन्न पार्टीका नेतालाई आजपामा प्रवेश गराउँदै उनले मुलुकलाई…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०