केपी ओली कप : मच्छिन्द्र र जावलाखेलले सिधै सेमिफाइनल खेल्ने

माघ २३, काठमाडौँ । साविक विजेता मच्छिन्द्र फुटबल क्लब र जावलाखेल यूथ क्लबले दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगितामा सिधै सेमिफाइनल खेल्ने भएका छन्। आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार ट्राइसिट सार्वजनिक गर्दा मच्छिन्द्र र जावलाखेलले बाइ पाएका हुन्। यस्तै, आयोजक केपी ओली फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टारसँग खेल्ने…