पार्टीमा एकताको विकल्प छैन- सभापति देउवा

पर्वत, ८ माघ स् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताएका छन्। नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई आज पर्वत सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसका नेता कार्यकर्ताबीच मेलमिलाप हुन आवश्यक रहेको बताएका हुन्। पार्टी बलियो हुने नेता तथा कार्यकर्ता एकजुट भएमात्र सम्भव रहेको बताएका छन्। ठूलो त्याग र…