काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर प्रयोग गरी कृत्रिम बुद्धिमत्ता एआईमार्फत निर्मित भ्रामक तथा अपमानजनक सामग्री सामाजिक सञ्जालमा फैलाइएको भन्दै एमालेले आपत्ति जनाएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले आज बिहानैदेखि सामाजिक सञ्जालमा ओलीको तस्बिर प्रयोग गरी एआईबाट निर्मित भ्रामक, अनर्गल र अपमानजनक पोस्टरहरू सम्प्रेषण भइरहेको भन्दै आपत्ति…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०