कर्णालीको भावना काठमाडौँले बुझ्न आवश्यक छ : महामन्त्री राणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले कर्णालीका समस्या काठमाडौँले बुझ्न आवश्यक रहेको बताएका छन्।  काठमाडौँमा ‘आधा अध्याय’ पुस्तक विमोचन गर्दै उनले कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकको भावना तथा उनीहरूले भोग्दै आएका दुःख–सुख राजधानी काठमाडौँले बुझ्न आवश्यक रहेको बताएका हुन्। काठमाडौँमा बस्ने राजनीतिक नेतृत्वले देशका विभिन्न भूगोल र समुदायका समस्या बुझ्न नसके राजनीति गर्न…