राष्ट्रपतिवारे पार्टी धारणा तय गर्न माओवादीको बैठक बस्दै

काठमाडौं– सत्तारुढ घटक नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपरान्ह ४ बजे पार्टी मुख्यालयमा बस्दैछ । माओवादी स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले बैठक बस्न लागेको जानकारी दिएका हुन् । बैठक राष्ट्रपति निर्वाचनलगायतका बिषयमा छलफल हुने जनाइएको छ । सरकार गठनताका भएको सहमति विपरित माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बिषय उठाएको छ । एमालेबाट राष्ट्रपति हुने सहमति त्यसबेला…