वर्षे अधिवेशनको पहिलो दिन संसद्मा देखिएको बेग्लै परिदृश्य

काठमाडौँ । सङ्घीय संसद्को आइतबार अपराह्नदेखि सुरु भएको वर्षे अधिवेशनको बैठकको पहिलो दिन बेग्लै परिदृश्य देखियो । निर्धारित समय ४ बजेभन्दा १५ मिनेट ढिला गरी सुरु भएको बैठकको सुरुमै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्ने अनुमति मागे । लगत्तै स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उभिएर केही भन्न खोज्दै थिए । त्यही…