राष्ट्रिय महत्वका अभिलेख संरक्षणमा समस्या

काठमाडौँ । सरकारले विभागस्तरमा स्तरोन्नति गरेको पाँच वर्ष बिते पनि राष्ट्रिय अभिलेखालयमा आवश्यक जनशक्ति र बजेटको व्यवस्था हुन सकेको छैन । विभागस्तरमा स्तरोन्नति भएको पाँच वर्षमा पनि अभिलेखालय ३० जनाको दरबन्दीमा चलेको छ । यसमध्ये पनि हाल अभिलेखालयमा २० जनामात्र कार्यरत छन् । दश पद रिक्त छ । जनशक्ति र बजेट अभावमा सरकारको लक्ष्य र…