तनहुँमा ट्रक घरमा पल्टिदा तीनको मृत्यु, पाँच घाइते

तनहुँमा ट्रक घरमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन् । बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा ट्रक पल्टिएर नजिककै घरमा ठोक्किएको थियो । बन्दीपुर गाउँपालिका वडा ५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेलको…