कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिष चौधरी सनवोरा नदीले गर्दै आएको भू–क्षय रोक्नका लागि जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निर्माणमा अग्रसर भएर लागेका छन् । गाउँका बासिन्दासँगै गत वर्षसमेत उनले जनश्रमदान गरी जैविक तटबन्ध गरेका थिए । जैविक तटबन्ध निर्माण हुँदा बर्सेनि नदीले गर्दै आएको भू–क्षय रोकिएको छ । जैविक तटबन्धले बाढीले गर्ने भूक्षय रोक्न उपयोगी भएपछि…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०