‘प्रचण्ड’लाई विश्वासको मत नदिने एमालेको निर्णय

काठमाडौँ । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थि संसद् भवनमा आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन नसक्ने निर्णय गरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । “सरकारलाई विश्वासको मत नदिने निर्णय भएको छ”, बैठकपछि उनले भने, “सरकारले स्थिरता, विकास र समृद्धिका पक्षमा विश्वास…