काठमाडौँ, माघ ८ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ। आइतबार उच्च अदालत पाटनले भरत मरासिनीले दायर गरेको रिटमा अन्तरिम आदेश दिदै पुनको नियुक्ति बदर गरेको हो। उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको थियो। पुन गत पुस पहिलो साता…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०