काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् ।विहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अर्ध बार्षिक प्रगति समिक्षालाई सम्बोधन गर्दै मन्त्री भुसालले लामो समय देखि डम्पिङ साइटमा थन्किएका मोबाइल ल्याब भ्यानलाई तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन् ।बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०