काठमाडौँ, माघ २३ । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि दरखास्त माग गरिएको हो। खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने सार्वजनिक सूचनामा उल्लेख छ। दरखास्त फागुन १४ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर भने फागुन २१ गतेसम्म…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०