काठमाडौं– सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकमा सहमति जुटाउने प्रयास शुरु गरेका छन् । सत्तापक्ष र प्रतिपक्ष सवैको सहमतिमा संक्रमणकालिन न्यायलगायतका अन्य महत्वपूर्ण विधेयक अघि बढाउन उनले ठोस पहल लिएका हुन् । सभामुख घिमिरेको निमन्त्रणामा शनिवार उनको सभाकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०