प्रधानमन्त्रीलाई पींडा सुनाउन मिटरब्याज पींडित फेरी काठमाडौंमा

काठमाडौं– सरकारले प्रतिवद्धतामात्र जनाएको तर माग पुरा नगरेको भन्दै मिटरब्याज पीडित आफ्ना आवाज सुनाउन फेरी काठमाडौं आएका छन् । मिटरब्याजीविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु आइतबार काठमाडौं आइपुगेका हुन् । ८५ जना पींडितले ११ औं दिनअघि पैदलयात्रा सुरु गरेका थिए । ११ दिनअघि महोत्तरीदेखि उनीहरुले पैदल यात्रा सुरु गरेका थिए । टोलीमा…