कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ। यस्तै, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा पनि आंशिक बदली भई बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। अहिले कोशी प्रदेश…