भारतको प्रगतिबाट नेपालले लाभ लिन चाहेको छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले भारतले गरेको प्रगतिहरूबाट नेपाल लाभान्वित हुन चाहेको बताउनुभएको छ । मित्र राष्ट्र भएको नाताले भारतबाट नेपालले लाभ लिएको र अझै बढी लाभान्वित हुन खोजेको बताउनुभएको हो । भारतका विदेशसचिव विक्र मिश्रीले राष्ट्रपति भवल शितल निवासमा गरेको शिष्टाचार भेटका क्रममा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय शक्तिका रुपमा भारतले हासिल गरेको सामाजिक, आर्थिक र प्राविधिक प्रगतिप्रति…