काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं महाधिवेशनमा भाग लिने वा नलिनेबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । देउवा समूहको १५औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले सम्पर्क कार्यालय, चुनदेवीमा अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्न लागेका हुन् । कांग्रेसले आइतबार १४औं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई पहिलेकै…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०