नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङ नियुक्त हुनुहुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले खापुङलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख हुनुहुन्छ । मन्त्रिपरिषद्को यो निर्णयसँगै खापुङले भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२ औं महानिरीक्षकको जिम्मेवारी सम्हाल्नुहुनेछ । हालका आईजीपी दिपक थापाले भदौं १८…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०