आजको राशिफल : २०८० फागुन ६ गते (आइतवार)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ। तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ। खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन्। आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ। घर परिवार तथा…