काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले इङलिस क्लब लिभरपुललाई १–० गोलको नतिजामा पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको छ ।फ्रान्सको राजधानि पेरिसस्थित स्टेड डी फ्रान्स स्टेडियममा शनिबार राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै रियालले सर्वाधिक १४औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । रियालको जितमा ब्रजिलियन खेलाडी भिनिसियस जुनियरले ५९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०