त्रिदेशीय एकदिवसीय क्रिकेट– नेपालका तीन खेलाडी परिवर्तन

रासस, साउन १ - आइसिसी विश्वकप लिग क्रिकेट दुई अन्तर्गत त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको छ । स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । त्रिदेशीय सिरिजअन्र्गत स्कटल्याण्डसँग नेपाल दोस्रो पटक भिड्न लागेको हो । यसअघि भएको स्कटल्याण्डविरुद्धको पहिलो खेलमा नेपालले जित…