एप्पलले ल्यायो स्मार्ट बोतल, पानी पिउनका लागि सूचना दिने

काठमाडौं - एप्पल आफ्ना उत्कृष्ट प्रडक्टहरुका लागि लोकप्रिय छ । यहीँ क्रममा एप्पलले स्मार्ट बोतल सार्वजनिक गरेको छ । त्यसअघि एप्पलले फोन सफा गर्ने कपडा सार्वजनिक गरेको थियो । एप्पलले सार्वजनिक गरेको स्मार्ट बोतलको नाम Hydrate Spark राखिएको छ । यो एक पानी पिउने बोतल हो । यसलाई अमेरिकामा एप्पल स्टोरहरुबाट ५९.९५ डलरमा खरीद गर्न…