नेपालमा हाल ५२६ जना रोहिंग्या शरणार्थी रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू विभिन्न समयमा दक्षिणी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार नेपालमा रहेका रोहिंग्यामध्ये १६२ जना पुरुष, १४८ जना महिला र २१६ जना बालबालिका छन् । प्रहरीका अनुसार उनीहरू मुख्य रूपमा काठमाडौंको कपन…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०