काठमाडौं – विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा भएकी छन् ।जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको भन्दै त्यसका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिह?ले दिएको उजुरीको आधारमा बुधबार बिहान पक्राउ गरिएकी उनलाई विहीवार छाडिएको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०