तीन दलका प्रमुख नेताबीच सहमति, अव बिधेयकहरु अघि बढ्ने

संवैधानिक परिषद् विधेयक संसदबाट पारित हुने, सक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न बिशेष समितिकाठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताबीच संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति भएको छ । त्यस्तै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न विशेष समिति गठन गर्ने सहमति पनि भएको छ ।नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच सोमबार भएको छलफलमा…