काठमाडौं– विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिविरुद्ध एकजुट भइ सामना गर्ने निर्णय गरेका आठ माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरिने जानकारी दिएका हुन् । द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०