निर्वाचनपछि सार्वजनिक कार्यक्रममा ओली, परिणामबारे चुपचाप

स्थानीय चुनावअघि देशव्यापी अभियान सञ्चालन गरेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावपछि भने चुपचुप छन् । चुनावी अभियानको क्रममा अध्यक्ष ओलीले लामो भाषण गर्दै विपक्षी दल तथा तिनका नेताहरुमाथि चर्को आलोचना गर्ने गरेका थिए । चुनावको परिणामको विषयमा महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै धाँधलीको आरोप लगाएका छन् । चुनावी परिणामपछि आइतबार राजधानीमा आयोजित कविता लोकार्पण कार्यक्रममा उपस्थित…