प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि राष्ट्रपति सीको आह्वान

बेइजिङ, १७ जेठ ९रासस÷सिन्ह्वा) - चीनका राष्ट्रपति सी चिनफिङले प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि आह्वान गर्नुभएको छ । सोमबार दोस्रो चीन–प्रशान्त टापु राष्ट्रहरूका विदेश मन्त्रीहरूको बैठकमा लिखित मन्तव्य व्यक्त गर्दै उहाँले प्रशान्त टापुका देशको साझा भविष्यका निम्ति यस क्षेत्रका राष्ट्र अझ निकटमा रहेर समुदाय निर्माण गर्नु आवश्यक भएको बताउनुभयो । हालैका वर्षहरूमा चीन र…