सरकारमा सहभागितावारे माधव र उपेन्द्रसँग प्रधानमन्त्रीको संयुक्त बैठक

काठमाडौ– सरकारमा सकेसम्म बढी दलको सहभागिता गराउने उदेश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेतृत्वसँग परामर्श थालेका छन् । प्रधानमन्त्री दाहालले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । तीन दलबीच सरकारमा सहभागिता लगायतका बिषयमा छलफल भएको छ । श्रोतका अनुसार, ललितपुरस्थित प्रचण्डका…