काठमाडौं – भागबण्डाका लागि मन्त्रालय फुटाउने तयारीमा सत्ता गठवन्धन रहेको आरोप लागिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्यस्तो तयारी नभएको स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठवन्धनको बैठकले सरकारको कामको समीक्षा गर्दै जनताको जनजीविकालाई सहज बनाउनेबारे छलफल भएको उनले बताएका हुन् । तर सबैलाई भाग पुर्याउन मन्त्रालय फुटाउने छलफल भने नभएको लामिछानेले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०