प्रतिनिधि सभाको आजको बैठकमा संक्रमणकालिन न्याय सम्वन्धि संशोधन विधेयक पेश हुँदै

काठमाडौं– प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गर्ने तयारी छ । सरकारले सक्रमणकालिन न्यायसम्वन्धि यो विधेयकलाई फाष्ट ट्रयाकमा अघि बढाउने निर्णय गरिसकेको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले…