चितवनको कालिका नगरपालिका–१० लोतंतीमा रहेको आधारभूत विद्यालयमा अध्ययनरत चेपाङ बालबालिकालाई बिहीबार न्यानो कपडा, झोला र स्टेशनरी सामान वितरणपछि सामूहिक तस्बिरमा बालबालिका। राससबाट तस्बिर र समाचार प्रकाशनपछि काठमाडौंको अन्जली रेडिमेट उद्योगले बालबालिकाका लागि न्यानो कपडा उपलब्ध गराएको हो। तस्बिरः कृष्ण आचार्य/रासस
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०