इरानी ड्रोन आक्रमणमा कुवेतमा मारिएका नेपाली तेह्रथुमका सोमकुमार तामाङ रहेको पुष्टि

इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाउने तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेकाे पुष्टी भएकाे छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुने तामाङ कुवेतको उत्तरी क्षेत्रमा सवारी चालकका रूपमा कार्यरत थिए । नेपाली दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जुलाई ३०, २०२६ मा कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा तामाङको मृत्यु भएको पुष्टि गरेको हो…