सुनसरी तनावग्रस्त : आगजनी, तोडफोड र झडप बढ्दै, कप्तानगञ्जमा सेना परिचालन

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार भएको प्रहरी गोलीकाण्डपछि जिल्लाको सुरक्षा अवस्था थप तनावग्रस्त बनेको छ । सोमबार दिनभर विभिन्न स्थानमा प्रदर्शन, आगजनी, तोडफोड र झडपका घटना भएपछि प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको छ । आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त…