ऋषितर्पणीका अवसरमा मेला

खोटाङ । जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलमा आज धार्मिक एवं सांस्कृतिक मेला लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोला, वडा नं.६ नेर्पाको भुलभुले दूधकुण्ड, वडा नं ९ निर्मलीडाँडाको साप्सुढाप र बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा धार्मिक एवं सांस्कृतिक मेला लागेको हो । ऋषितर्पणी एवं जनैपूर्णिमाको अवसरमा लाग्ने उक्त मेला भर्न तथा दर्शन गर्न जिल्लाका विभिन्न…