रसुवामा आएको आकस्मिक बाढीले १६ प्रहरी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले उक्त क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ प्रहरी सम्पर्कविहीन भएका छन् । भोटेकोशी बाढीले अकल्पनीय क्षति भएको जानकारी दिँदै केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले टिमुरेबाट पाँच जना प्रहरी सम्पर्कमा आएको बताए । स्याफ्रुबेँसीमा ९ सहित रसुवागढी र मैलुङका प्रहरी पनि सम्पर्कमा नआएको उनले बताए । बाढीले प्रहरी…