महोत्तरी । वन्यजन्तुले बाली सखाप पारिरहेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बल्ल राहत पाएका छन् । बँदेल, हरिण र नीलगाईले बाली नोक्सान गरेर धुरुक्क रुवाएका बेला उनलाई खेतबारीका कुना–कुनामा बिजुली बालेर ठाउँ–ठाउँमा ‘धुआ’ (बुख्याचा, झिलुङ्गो) ठड्याइएपछि राहत मिलेको छ । “यसपालि बँदेल, हरिण र नीलगाईले तरकारी सखाप पारे”, उनले भने, “खेतबारीका सुरसुरमा बिजुली…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०