व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी

भोजपुर । व्यावसायिक बाख्रापालनमा लागेका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू तीन देखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । विदेशमा १५ वर्ष बिताएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थाथेका हुन् । उनले टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बाख्रा फार्म सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ५० बाख्रा छन् ।…