काठमाडौं– परराष्ट्रमन्त्री डा नारायण खड्का जनवादी गणतन्त्र चीनको भ्रमणमा लागि आज बेइजिङ प्रस्थान गरेका छन् । चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा साउन २४ देखि २६ गतेसम्म (अगष्ट ९ देखि ११) उनले चीनको भ्रमण गर्नेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले विदेश सम्वन्ध संचालन सन्तुलन गुमाएको र असंलग्नताको सिद्धान्त विपरितका गतिविधि गरेको आरोप…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०