काठमाडौँ — अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले नेपालले अस्वीकार गरेको पत्र प्राप्त भएको बताएका हुन् । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमै रहँदा पत्र पठाएको सुचना सरकारले दिएको हत्यसअघि शुक्रबार प्रतिनिधिसभामा बोल्दै परराष्ट्रमन्त्री…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०