के प्रधानमन्त्री प्रचण्डले राष्ट्रपती सीसँग सीमाको बिषय उठाउँछन् ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला अमेरिकाको न्युर्योकमा संयुक्त राष्ट्रसंघीय ७८ औं महासभामा सहभागिता जनाइरहेका छन् । असोज ४ मा महासभालाई संवोधन गरेपछि उनी चीनको औपचारिक भमणमा जाँदैछन् । तर प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा कस्ता एजेण्डा उठाउँदैछन् भन्नेमा सरकारले प्रष्ट पार्न सकेको छैन । पहिलो भ्रमण भारतबाट गरेपछि चीन भ्रमणको बाटो खोलेका प्रधानमन्त्रीले त्यसअघि अमेरिकी…