कोलम्बो । एसियाली विकास बैंक (एडीबी) ले श्रीलङ्काको आर्थिक स्थायित्व तथा पुनरुत्थानका लागि ३५ करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । बैंकले उक्त रकम ऋणस्वरुप प्रदान गर्ने निर्णय गरेको एडीबीले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । श्रीलङ्कालाई आर्थिक स्थायित्वका लागि बजेट सहयोग आवश्यक भएकाले विशेष नीतिमा आधारित भएर बैंकले ऋण रकम…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०